न्यायालय राष्ट्रका तीन अङ्गमध्येको प्रमुख अङ्ग हो । यसको स्वतन्त्रता, सक्षमता र निष्पक्षताले नै न्यायको अनुभूति गराइदिन्छ आम जनमानसमा । जबसम्म न्यायालयले न्याय गर्न सक्षम हुन्छ तबसम्म न्यायपालिकाप्रति जनताको विश्वास रहन्छ तर...
यज्ञराज पाण्डे | यो व्यक्तित्व हिमालभन्दा अटल, विचारमा चिन्तनशील, जीवनयापनमा सामान्यता तर कर्मठ कर्मयोगी । हिजोको यौवनकालमा उनले नेपालको न्यायव्यवस्था हाँके । मानवअधिकारलाई संस्थागत विकास गरे । नेपालको परराष्ट मामलामा प्रत्यक्ष संलग्न...
वि.सं. २०१३ सालमा सर्वोच्च अदालतको स्थापना भएपछि पहिलो प्रधानन्यायाधीश हुनु भएका श्री अनिरुद्र प्रसाद सिंह सप्तरी जिल्लाको राजविराजमा जन्मिनु भएको हो । उहाँलाई केटाकेटी देखि नै वकिल हुने ठूलो इच्छा थियो ।...
वि.स. २००५ सालको कुरा हो । राणा शासन विरुद्ध नेपालमा विशाल आन्दोलन भइ रहेको थियो । यसैबीच रौतहटमा एक जना युवकको नेतृत्वमा किसान परिवारमा तमसुकहरु च्यातिँदै थिए । आफ्नै घरबाट चानचुन अढाइ...
कौशल्यादेवी र द्वारिकाप्रसाद बर्माका छोरा देवनाथप्रसाद बर्माको जन्म १९६० साल कात्तिक १९ गते रौतहट जिल्लाको ब्रह्मपुरीमा भयो । पटना विश्वविद्यालयबाट कानुनमा स्नातक उत्तीर्ण गरेपछि यिनले करिब ४ वर्ष त्यहीँको उच्च अदालतमा वकालत...
काठमाडौं । केलियन एम्बोप्पेको गोलसँगै विश्व विजेता फ्रान्सले आइसल्याण्डसँग अप्रत्यासित हार टारेको छ । बिहीबार राति भएको मैत्रिपूर्ण खेलमा फ्रान्स र आइसल्याण्डले २–२ को बराबरी खेलेका हुन् । फ्रान्स निर्धारित समयको खेल...
सहजता प्रदान गर्न अंग्रेजी माध्यममा प्रदान गरिने केही डकुमेण्टका लागि निशुल्क सेवा दिने भएको छ । गैँडाकोट नगरपालिका उपप्रमुख विष्णुकुमारी कंडेलले बहिरी कन्सल्टेन्सीबाट गराउँदै आएको कामलाई नगरभित्रैबाट निशुल्क सेवा दिन सुरु गरिएको...
लिउडका एक्सन स्टार टाइगर श्राफलाई हलिउड फिल्म खेल्ने अफर आएको छ । हलिउड प्रोड्यूसर लरेन्स क्यासनफले आफ्नो आगामी प्रोजेक्टका लागि उनलाई लिड रोलमा अफर गरेका हुन् । टाइगरलाई भेट्न लरेन्स मुम्बई नै...