LEGAL NEWS WEBSITE FROM NEPAL

कानुन सम्वाद

कति गाह्रो सजिलो न्यायिक समितिको कामकारबाही?

सुधारकले साख जोगाएको त्यो न्यायालय – व.अ.कृष्ण प्रसाद भण्डारी

फैसला विश्लेषण विशुद्ध प्राज्ञहरुको विषय हो : डा. राजेन्द्र कुमार आचार्य

डuा. राजेन्द्र कुमार आचार्य कञ्चनपूर जिल्लाको जिल्ला न्यायाधीश हुनुहुन्छ । उहाँको न्याय सम्पादनको यात्रा २०७० सालदेखि न्यायधीशका रुपमा सुरु भइ बाजुरा, धनुषा, तनहुँ हुँदै हाल कञ्चनपूर जिल्लामा कार्यरत हुनुहुन्छ । उहाँले दुष्कृति...

कानुनी ज्ञान सम्बन्धी अन्तरक्रियात्मक शृंखलाकाे सुरुवात

भिमदत्तनगर – कानुनी पत्रकारितामा समर्पित अनलाइन न्युज पाेटर्ल लेक्स् नेपालले कञ्चनपुर जिल्लाकाे भीमदत्त नगरबाट कानुनी ज्ञान सम्बन्धी अन्तरक्रियात्मक शृंखलाकाे सुरुवात गरेको छ । देशमा सङ्घीयता लागू भइसक्दा पनि जनतालाई यसबारे सामान्य ज्ञान...

हिन्दु कानुनी प्रणाली भएको एक मात्र देश नेपाल : रेवतीरमण खनाल

नेपालको कानुनी इतिहास र साहित्यमा निरन्तर कलम चलाएर नेपालको कानुनका क्षेत्रमा विशिष्ट योगदान पुर्याउने एक स्रष्टा हुन् रेवतीरमण खनाल । एउटा सामान्य किसान परिवारमा जन्मी नेपालको राजदरबारमा निरन्तर सेवा गर्दै दरबारको जाहेरी...

अंग्रेजी भाषामा बनाउनुपर्ने डकुमेण्ट गैँडाकोट नगरपालिकामा निशुल्क हुने

सहजता प्रदान गर्न अंग्रेजी माध्यममा प्रदान गरिने केही डकुमेण्टका लागि निशुल्क सेवा दिने भएको छ । गैँडाकोट नगरपालिका उपप्रमुख विष्णुकुमारी कंडेलले बहिरी कन्सल्टेन्सीबाट गराउँदै आएको कामलाई नगरभित्रैबाट निशुल्क सेवा दिन सुरु गरिएको...

टाइगर श्राफलाई हलिउड फिल्मको अफर

लिउडका एक्सन स्टार टाइगर श्राफलाई हलिउड फिल्म खेल्ने अफर आएको छ । हलिउड प्रोड्यूसर लरेन्स क्यासनफले आफ्नो आगामी प्रोजेक्टका लागि उनलाई लिड रोलमा अफर गरेका हुन् । टाइगरलाई भेट्न लरेन्स मुम्बई नै...