नेपाल ल क्याम्पसमा एल एल बि भर्ना सम्बन्धमा देखिदै आएको बेथिती (१० औँ हजार भर्ना तथा न्युनतम मापदण्ड समेत पुरा नहुनु) का कारण कानुनी शिक्षाको स्तर खस्किदो अवस्थामा छ। गत जेठ ३ गते...
त्रि.वि. उपकुलपति तीर्थ खनियाँ विरुद्ध अदालतको अवहेलना सम्बन्धी मुद्या दर्ता गर्न तयारी थालिएको छ । एल.एल.बि. भर्नामा अदालतले एक समिति गठन गरी ल क्याम्पसको क्षमता अनुसार विद्यार्थीको भर्ना लिनु भन्ने सम्बन्धमा गत...
नेपाल ल क्याम्पसले प्रवेश परिक्षा मार्फत न्युनत्तम ४० अङ्ग्क ल्याई उतिर्ण गर्नेलाई भर्ना गर्ने भनि निकालेको सुचनापछि अदालतमा मुद्या चलेपछि अब ल क्याम्पसले ३०० विद्यार्थी पढाउनेमा विवाद टुङ्गिने भएको छ। ४० प्रतिशत...
नेपाल ल क्याम्पसको भर्नाका सम्बन्धमा परेको विवाद अदालत समक्ष पुगेको थियो । ल क्याम्पसको क्षमताभन्दा बढी विद्यार्थी पढाउने गरी खुलेको यो वर्षको भर्नामा अब सीमित विद्यार्थीले मात्र पढ्न पाउने भएका छन् ।...
एउटा सोच थियो, साकार भएको थिएन । एउटा रहर थियो, यथार्थ बनेको थिएन । पुस्तकहरु प्रशस्त थियो तर अँझ व्यवस्थित थिएन । विद्यार्थीहरु पूर्ण असन्तुष्ट थिएनन् । तर पूर्ण लाभान्वित पनि त...
नेपालको कानुनी शिक्षाका लागि त्रिभुवन विश्वविद्यालय अन्तर्गतको केन्द्रीय कानुन कलेज ‘नेपाल ल क्याम्पस’को पुस्तकालयलाई बृहत् रुपमा व्यवस्थापन गरिने भएको छ । अन्य विषयमा स्नातक गरेपछिको पढ्न पाइने तीन वर्षे एल.एल.बि. र अन्य...
इरानको तेह्ररनमा डिसेम्बर ४–६मा हुने अन्तरराष्ट्रिय मानवतावादी कानुन विषयक ‘चौधौँ हेनरी डुनान्ट मेमोरियल मुटकोर्ट प्रतियोगिता’ मा काठमाण्डौँ स्कुल अफ ल क्षेत्रिय स्तरमा पुग्न सफल भएको छ । उक्त कलेजले राष्ट्रिय स्तरमा प्रथम...
इरानको तेह्ररनमा डिसेम्बर ४–६मा हुने अन्तरराष्ट्रिय मानवतावादी कानुन विषयक ‘चौधौँ हेन्री डुनान्ट मेमोरियल मुटकोर्ट प्रतियोगिता’ मा नेशनल ल कलेज क्षेत्रिय स्तरमा पुग्न सफल भएको छ ।