बेलायतको सर्वोच्च अदालतद्धारा प्रधानमन्त्रीको संसद निलम्बन गर्ने निर्णय अवैधानिक ठहर (पूर्णपाठसहित )
२०७६ असोज ७ गते १८:२३
Lexnepal
सर्वोच्च अदालतले संसद निलम्बन गर्ने बेलायती प्रधानमन्त्री बोरिस जोनसोनको निर्णय अवैधानिक ठहर गरेको छ ।जोनसनले सेप्टेम्बर पहिलो हप्ता पाँच साताका लागि संसद निलम्बन गर्ने निर्णय गरेका थिए । उक्त निर्णय बेलायती सदर गरेकी थिइन । सर्वोच्च अदालतकी प्रमुख लेडी हेलले भनेकी छन् महारानीलाई संसद निलम्बन गर्न भनेर दिइएको सल्लाह गैर कानुनी थियो । त्यसको प्रभाव निराशजनक पर्ने भएकाले पनि उक्त सल्लाह गैर कानुनी थियो ।