इरानको तेह्ररनमा डिसेम्बर ४–६मा हुने अन्तरराष्ट्रिय मानवतावादी कानुन विषयक ‘चौधौँ हेनरी डुनान्ट मेमोरियल मुटकोर्ट प्रतियोगिता’ मा काठमाण्डौँ स्कुल अफ ल क्षेत्रिय स्तरमा पुग्न सफल भएको छ । उक्त कलेजले राष्ट्रिय स्तरमा प्रथम स्थान हासिल गरेको थियो ।
© 2018 lexnepal.com. All Rights Reserved || Developed by: Namuna Computer