संघिय संसदले नेपालको संविधानमा व्यवस्था गरे अनुरुप रोजगार सम्बन्धी ऐन जारी गरेको छ । प्रत्येक नागरिकलाई रोजगारीको हक सुनिश्चित गर्न, आफ्नो क्षमता अनसुारको रोजगारी छनौट गर्ने अवसर प्रदान गर्न तथा रोजगारीको शर्त, अवस्था तथा बेरोजगार सहायता सम्बन्धमा आवश्यक व्यवस्था गर्न वाञ्छनीय भएकोले, सङ्घीय संसदलेयो ऐन बनाएको छ।
© 2018 lexnepal.com. All Rights Reserved || Developed by: Namuna Computer